May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा लागु-औषध सहित दुई व्यक्ति नियन्त्रणमा

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१३
झापामा लागु-औषध सहित दुई व्यक्ति नियन्त्रणमा

झापा / कन्काई नगरपालिका वडा नम्बर ३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई लागु-औषध सहित नियन्त्रणमा लिएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय भुपेन्द्र सिंह राजवंशी र १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बुलाई शंका लागी चेकजाँच गर्दा आशिका नेम्वाङ लिम्बुको साथबाट प्रतिबन्धित लागु-औषध ब्राउन सुगर प्लास्टिक सहित २ ग्राम ४० मिलिग्राम र प्लास्टिक बाहेक ५६० मिलिग्राम फेला परेको थियो। साथै, भुपेन्द्र सिंह राजवंशीको साथबाट नगद रू.२,१०० फेला परेको छ।

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ !

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१३

प्रतिक्रिया

नेपाल अपडेट