sweet bonanza
June 21, 2026 | आइतवार, असार ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाबा आमा मेरो भगवान गीत रिलिज (भिडियोसहित )

  • साझा परिवेश
  • शुक्रबार, भदौ ७, २०८१ ११:५0
बाबा आमा मेरो भगवान गीत रिलिज (भिडियोसहित )

बिरेन्द्र कोइरालाको प्रस्तुति रहेको बाबा आमा मेरो भगवान बोलको नित्याशिवाको स्वरमा रहेको गीत नित्याशिवा युटुब च्यानल बाट रिलिज गरिएको छ ।

यो संसारमा आमा बाबा भन्दा ठूलो कोहि हुन्न भन्ने मुल आसय बोकेको गीतमा शंकर अधिकारी घायलको गीत, बिकाश चौधरीको संगीत , नित्याशिवाको स्वर सन्जय हमालको संगीत सम्योजन रहेकोछ भने ए लेभल स्टुडियोमा रेकर्ड गरिएको गीत लाई अजय अधिकारीले रेकर्डिङ गरेकाछन भने मिक्सिङ/ मास्टरिङ गोबिन्द सोनिले गरेका हुन ।

सन्तोष पराजुलीको छायांकन मदन न्यौपानेको शृङार रहेको भिडियो लाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन ।

गीतमा शंकर अधिकारी घायल, मोहन गमाल, चन्द्रबहादुर कटुवाल , माया कटुवाल , नित्याशिवा र बालकलाकार दिपशिका कोइरालाको अभिनय रहेको भिडियो लाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन ।

सुनिता कटुवाल कोइराला बिशुका कोइराला रिशुका कोइरालाको निर्माण रहेको छ ।

बाबा आमा समर्पित रहेको यो गीत बुवाको मुख हेर्ने दिनको लागि विशेष रुपले तयार गरिएकोछ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ ७, २०८१ ११:५0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid