sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १९, २०८१ १९:२५
भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै

राजावादीको प्रर्दशनकाबेला भाटभटेनी छिरेर लुटपट मच्चाउनेहरुलाई प्रतिकार गर्ने सुरक्षाकर्मी सहित कोटेश्वर शाखामा कार्यरत ५० बढी कर्मचारीलाई र्दशन भाटभटेनी सुपर स्टोरले सम्मान गर्ने भएको छ । राजावादीले १५ चैतमा आयोजना गरेको कार्यक्रम हिंसात्मक बनेपछि करिब डेढ सयको संख्यामा आएको समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको थियो ।
लुटपाट गर्ने समूहले मोबाइल, घडी, महँगा मदिरा, लुगाफाटा, फलफूल, तरकारी लगायत लुटेर भौतिक संरचना तथा परिसरमा रहेका सवारीसाधन तोडफोड गरेका थिए ।
सोही लुटपाट गर्न आउने समूहसँग प्रतिकार गरेका भाटभटेनीका सुरक्षाकर्मीहरू र तोडफोडपछि मर्मत, सरसफाइ लगायत काम गरेका कर्मचारीलाई सम्मान गर्न लागिएको हो ।
‘कोटेश्वर भाटभटेनीमा तोडफोड र लुटपाट भइरहेका बेला आफ्नो कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिएर सुरक्षा प्रदान गरेका र घटनापछि रातभरि खटिएर मर्मत र सरसफाइमा खटिएका कर्मचारीलाई सम्मान गर्न लागेका हौं,’ ‘यसले कर्मचारीहरूमा थप उत्साह र हौसला बढाउन मद्दत गर्ने विश्वास छ ।’ भनेर भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले भनेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १९, २०८१ १९:२५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid