April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:५६
आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन
  • १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन
  • झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरियो 
  • समितिले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने

काठमाडौं ।।

नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ ।बोर्ड सदस्य प्रविणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन् ।

समितिलाई समय भने तोकिएको छैन । पछिल्ला समय १० कित्ते नीतिले गर्दा पनि सेयर बजारमा प्रभाव पारेको बताउँदै आइरहेको छ । यसको विकल्पमा के गर्न सकिन्छ भनेर समितिले अध्ययन गरेर प्रतिवेदन पेस गर्नेछ । हाल आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सक्ने व्यवस्था छ । यो नीतिले सेयरको पहुँच गाउँगाउँ पुगेको पनि कतिपयको भनाइ छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट