sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १३, २०८२ १९:५0
पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी श्रीमती सिन्धु रानीबीचको सम्बन्धविच्छेद मुद्दा सहमतिमा टुंगिएको छ।

ललितपुर जिल्ला अदालतमा दर्ता गरिएको मुद्दा न्यायाधीश निर्मला योङ्याको इजलासबाट मिलापत्रमा पठाइएको थियो। सहमतिअनुसार अब उनीहरू सँगै नबस्ने, तर कानुनी रूपमा श्रीमान-श्रीमतीकै हैसियतमा रहनेछन्।

राउतले श्रीमतीलाई आजीवन मासिक ३३ हजार रूपैयाँ दिने, हरेक वर्ष १०% बढाउने र जग्गामा घर बनाइदिने सहमति जनाएका छन्। तीन सन्तान बाबुसँग रहनेछन् भने भविष्यको कमाइमा श्रीमतीको कुनै हक नहुने सहमतीमा उल्लेख गरिएको छ । यस सहमतिपछि दुवैले एक-अर्कामाथि सार्वजनिक रूपमा आरोप नलगाउने सम्झौता पनि भएको छ। अब व्यवहारिक रूपमा अलग भए पनि कानुनी रूपमा दुवैलाई पुनः विवाहको बाटो भने खुल्नेछैन ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १३, २०८२ १९:५0

प्रतिक्रिया

casino giriş
casino bet giriş
casino giriş
online pokies payid