sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ १८:४९
अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा पर्दामा देखिने भएका छन् । आगामी जेठ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ उनी एक्सनमा देखिन लागेका हुन् ।

नेपाली फिल्म क्षेत्रमा गत वर्षबाट एक्सनले फेरि दर्शकको ध्यान खिच्न सफल भयो । अब सफल एक्सन फिल्मको लहरमा ‘नरसिंहाः अवतार’ पनि पर्ने निर्माण पक्षको विश्वास छ ।

राज तयारी गरेरै एक्सन देखिन लागेको बताउँछन् । यसका लागि उनले शरीरलाई सुगठित समेत बनाएका छन् भने मिक्स्ड मार्सल आर्टको पर्याप्त तालिम पनि लिएका थिए ।

राजले करिअरको बिचमा हार जस्तै मानेका थिए । गरेको कामले सोचे जस्तो नाम नदिएपछि उनी ओझेलमा परेका थिए । तर, चलचित्र विकास बोर्डको सदस्य बनेपछि, फिल्मीकर्मीहरुबाट पटक–पटक अभिनयमा फर्कन सुझाव आएपछि उनले आफूलाई फेरि परीक्षामा उभ्याउने निर्णय गरे । दिवाकर भट्टराईको निर्देशनमा बनेको ‘नरसिंहाः अवतार’ आफ्नो करिअरका लागि स्मरणीय र कोशेढुंगा साबित हुने विश्वास उनको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ १८:४९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid