sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ २२:0७
आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने

संयुक्त राज्य अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई प्रोत्साहन दिने घोषणा गरेको छ ।
यदि उनिहरु स्वेच्छाले देश छोड्न चाहेमा उल्टै उपाहार स्वरूप १००० डलर दिने भएको छ ।
यस कार्यक्रमअन्तर्गत, स्वेच्छाले अमेरिका छोड्ने आप्रवासीहरूलाई १,००० अमेरिकी डलरको प्रोत्साहन राशिसहित यात्रा खर्च पनि सरकारले व्यहोर्ने जानकारी गराएको छ । यो कार्यक्रम “सिबिपी होम” नामक मोबाइल एपमार्फत सञ्चालन गरिनेछ, जसले आप्रवासीहरूलाई आफ्नो देश फर्कने प्रक्रिया व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ ।

यस कार्यक्रमको उद्देश्य जबर्जस्ती निष्कासन प्रक्रियाको सट्टा कम खर्चिलो र प्रभावकारी विकल्प प्रदान गर्नु हो। औसत रूपमा, एक व्यक्तिलाई जबर्जस्ती निष्कासन गर्दा १७,००० डलर खर्च हुने हुँदा, स्वेच्छिक प्रस्थान कार्यक्रमले सरकारको खर्च घटाउने अपेक्षा गरिएको छ ।

तर, आप्रवासी अधिकारकर्मीहरूले यस कार्यक्रमप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको अनुसार, स्वेच्छिक प्रस्थान गरेपछि पनि केही आप्रवासीहरूलाई १० वर्षसम्म पुनः अमेरिका प्रवेशमा रोक लाग्न सक्छ, विशेष गरी जो एक वर्षभन्दा बढी समय अवैध रूपमा अमेरिका बसेका छन् । साथै, भविष्यमा कानुनी रूपमा पुनः प्रवेशको कुनै निश्चित मार्गदर्शन नभएकोले, यस कार्यक्रमले भ्रम सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ २२:0७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid