May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ८, २०७९ 0९:३५
लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको मृत्यु

वीरगञ्ज – घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दास रहेका छन् ।

सोमबार दिउँसो बाख्रालाई खुवाउन अम्बकको बोट तिर गएका थिएइ । सोही बेला उनी निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमाटेकपछि अचानक स्ल्याप खुस्किएको थियो ।

जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका उनको उपचारार्थ बाराको प्रसौनीस्थित एल।एस।न्युरो अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ८, २०७९ 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट