sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर जनताको घर बनाउँछु´शर्मा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ १५:३८
‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर जनताको घर बनाउँछु´शर्मा

बाहनडाँगी, कार्तिक २९ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्षौंदेखि आफ्ैले बसोबास गरेको जग्गाको धनीपुर्जा नभएर सुकुम्बासीको जीवन बिताइरहेकाहरुले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताउनु भयो ।

झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत रहनु भएका शर्माले आज बाहुनडाँगीको बौद्धमोडमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अब्यवस्थीत बसोबास गरिरहनु भएका सबैलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यमा आफुले पहल गरिरहेको र सबैले धनीपुर्जा पाउने अवस्था बनेको बेला नेकपा एमालेले बक्तव्य नै निकालेर त्यसको बिरोध गर्नु दुःखको कुरा भएको बताउनु भयो ।

‘सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने कुराको पहल मैले धेरै पहिलादेखी नै गर्दै आएको छु,’ शर्माले भन्नुभयो, ‘तर एमाले साथीहरुलाई त्यो कुरा मन परेनछ, वहाँहरुले बक्तब्य नै निकालेर धनीपुर्जा पाउने कुराको बिरोध गर्नु भएछ ।’ सुकुम्बासी समस्यालाई चुनावका बेला मात्रै नारा बनाउने चुनाव पछि भने संधै बिर्सिने गरेकाले नै समस्या समाधान नभएकाले आफुले चुनाव हारेका बेला पनि निरन्तर समस्या समाधान गर्ने काममा लागेको शर्माले बताउनु भयो ।

वहाँले भन्नुभयो, ‘अब सुकुम्बासी समस्या संधैका लागि समाधान गर्नका लागि जग्गा धनीपुर्जा वितरण कार्य शुरु भएको र त्यसमा मैले बिषेश पहल गरिरहेको छु ।’ आफ्नै पहलमा बुद्धशान्तिको वडा नं. ४ र अन्य वडाहरुको सुकुम्बासीहरुले धनीपुर्जा पाउने अवस्था बनेको शर्माले बताउनु भयो । झापा क्षेत्र नं १ को आर्शिवाद दियो भने आगामी दिनमा यही क्षेत्रले प्रधानमन्त्री पाउने उम्मेद्वार शर्माले बताउनु भयो ।

अरुले गाली गरेभन्दैमा आफुले अरुलाई गाली नगर्ने शर्माले बताउनु भयो । ‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर राख्छु र जनताको घर बनाउँछु,’ शर्माले भन्नुभयो, ‘विपक्षी दलहरुले टिप्पणी गरेकै कारण आफुले गरेको कामका बारेमा सबैलाई सुनाउन पाएको छु ।’

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid