November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

श्यामबिरलाई पछि पार्दै सविना

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ १५:३३
श्यामबिरलाई पछि पार्दै सविना

झापा १ को जारी मतगणनामा प्रदेशसभा ख तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पार्नुभएको छ ।
१२ हजार ३सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार ७सय २० मत प्राप्त गर्नुभएको छ । लिम्बु ४हजार ७सय २० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । यो क्षेत्रमा जम्मा  ३२ हजार ८ सय २५ मत खसेको थियो ।

त्यस्तै झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता कायम राख्नु भएको छ छ । १७ हजार ३ सय ८ मत गनिसक्दा तामाङको ७ हजार ८सय ३५ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ६ हजार ७ सय ७० ल्याउनुभएको छ । तामाङ र कोइरालाको १ हजार ६५ मतान्तर रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि?