sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इटहरी कबिर स्कुल वरपर भेटिए कन्डम, डाइपर तथा रक्सीका बोतल

  • साझा परिवेश
  • सोमवार, मंसिर १२, २०७९ 0८:४३
इटहरी कबिर स्कुल वरपर  भेटिए कन्डम, डाइपर तथा रक्सीका बोतल

इटहरी / इटहरी ६ स्थित कबिर माध्यमिक विद्यालयको पछाडि सुकुमारी पैनी छेउमा थुपारीएकाे फेहाेर इटहरी नगरपालिका तथा ब्लुज ११ क्लबको सहकार्यमा सफा गरिएको छ । विद्यालय वरपर स्थानीहरूले फाेहाेर फालेपश्चात् विद्यालयले नगरपालिकामा निबेदन दिए पश्चात् इटहरी नगरपालिकाले सरसफाइ गरेको वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । विद्यालय छेउछाउ पोहोर फाल्नाले स्थानीय तथा बिध्यार्थीहरूमा नकारात्मक असर पुर्याएकाे पोखरेल बताउन् । उनले आइन्दा कसैले फाेहाेर फालेमा कडा कारबाही समेत गर्ने बताएका छन् ।

ब्लुज ११ क्लबका उपाध्यक्ष राम राईका अनुसार पोहोर सफा गर्ने क्रममा रक्सीका बोतल, कन्डम, डाइपर, भ्याट बिल लगायतका चिजहरू भेटिएको बताए । उनले यस्ता प्रकारका हर्कतलके बिध्यार्थीहरूमा नकारात्मक असर पुर्याउने जनाए । लामो समयदेखि इटहरीमा ब्लुज ११ क्लबले सरसफाइ लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको तर विद्यालय वरपर यस्ता प्रकारका फाेहाेर आफूले नदेखेको राईल बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर १२, २०७९ 0८:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid