sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भुकम्पले सिन्धुपाल्चोकबाट खेदायो , काठमाडौंमा बालेनले रोजिरोटी खोस्ने डर !

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ १९:१४
भुकम्पले सिन्धुपाल्चोकबाट खेदायो , काठमाडौंमा बालेनले रोजिरोटी खोस्ने डर !


खगेन्द्र घिमिरे

काठमाडौं ।। यि आमा उमेरले ७० पुगिन एका तर्फ कान सुन्दिनन् । सडक पेटिमा बसेर दुइ छाक खान दुख गर्न थालेको ७ वर्ष भएछ । श्रीमान धेरै अघि खसेपछि सिन्धुपाल्चोकमै बस्दै आएकी माइली पराजुली बताउँने आमा २०७२ सालको भुकम्प पछि घरवारबिहिन भइन् । आफ्ना छोरा बुहारी काठमाडौमै बस्दै आएका थिए । एक्लो जिन्दगी सिन्धुपाल्चोमा झण्डै भुकम्पले लगेको उनी बताउँछिन् । भागेर बाच्न सफल भएपछि आफु काठमाडौ आएको उनको भनाइ छ । यहाँ छोरा बुहारी सँगै बस्दै आएपनि आफ्नो लागि आफै गर्नुपर्छ भन्ने सोचले सडकको पेटिमा एउटा नाङ्गलोमा मधु,चुरोट, बेच्दै आएको ७ वर्ष भएको उनी बताउँछिन् ।
यो समय सम्म आइपुग्दा आफुले दैनिक जसो दिनमा १ हजार जतिको बिक्री गर्दै आएको र सो वापत दिनमा ५ सय बचाउँने गरेको उनको भनाइ छ । उनी भन्छिनर्् आजको दिन सम्म यहीँ सडकको पेटिमा बसेर कमाएको पैसाले २ छाक टार्र्दै आएको थिए आज भोलि काठमाडौका सडक पेटि हटाउँन थालृपछि अव भने गरिवका दिन झन संकटमा आउँने उनको गुनासो छ । हुनेले त जे गरेर पनि खान्छन् हामी गरिव दुखीका लागि कुनै सरकारले केहीँ गर्न सकेन ,अव यस्तै हो भने भोक भोकै मर्नु पर्ने दिन नआउँला भन्न सकिन्न ।’
सडकपेटी कब्जा गर्ने फुटपाथका पसलमाथि महानगरले धावा बोल्ने गरेका पनि स्थानीयको आरोप छ । शहरको मुख्य बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छ । उनीहरु हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी सामान फिँजाएर बस्छन् र सार्वसाधारण भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता पनि उस्तै छ ।
महानगर प्रहरीले बेला बेला सामान उठाएर लैजान्छ । तर, फुटपाथ अझै धेरै व्यापारीकै कब्जामा छ । विना सम्झौता चलेका यस्ता पसलले महानगरलाई आम्दानी त दिएको छैन नै, यात्रुलाई सास्तीसँग शहरी सौन्दर्यता बिगारेको छ ।सरकारले फुटपाथ हटाउन प्रयास पनि बेला बेला गर्दै आएको छ । तर, ब्यापारीहरुको आन्दोलन र त्यसमा हुने राजनीतिका कारण सरकार पछि हट्दै आएको छ ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ १९:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid