May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

जबरजस्ती प्रयास गरेपछि हसियाँले जेठाजुको हत्या

  • साझा परिवेश
  • शुक्रबार, पुस ८, २०७९ २0:३६
जबरजस्ती प्रयास गरेपछि हसियाँले जेठाजुको हत्या

 

भद्रपुर, ८ पुस । झापाको कनकाई नगरपालिकामा बुहारीले जुठाजुको हत्या गरेकी छन् । सँगै घाँस काट्न गएका जेठाजुलाई बुहारीले हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।

बिहीबार दिउँसो शिवसताक्षी–१० टेक्रा स्थित माईखोलाको पुर्व साईडको बगरको डिल कासघाँरीमा जिल्ला झापा कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोला मृत अवस्थामा भेटिएकोका थिए । घटनाको सम्बन्धमा आज मृतकको आफ्नै बुहारी ४८ वर्षीया रनमाया बास्तोलालाई शंका लागी नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निज रनमाया बास्तोलाले बुधबार मृतकसंग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ८, २०७९ २0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।