sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तस्करीको गढ मा आत्महत्या रोक्ने झापाका एसपी रेग्मी प्राथमिकता !

  • साझा परिवेश
  • मङ्लबार, पुस १९, २०७९ १0:00
तस्करीको गढ मा आत्महत्या रोक्ने झापाका एसपी रेग्मी प्राथमिकता !

काठमाडौं ।। यस अघि इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापामा डिएसपीको जिम्मेवारी समालेका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मी हाल जिल्ला प्रहरी कार्यालय झापा पुगेका छन ।
झापाको पूर्वी नाका सँगै सीमा जोडिएका नाकाहरु तस्करीका मूख्य नाकाका रुपमा परिचित हुन । जहाँ बाट अवैध रुपमा भन्सार छलि गरेको तस्करहरुले लत्ताकपडा देखी गाइगोरु तस्करी गर्ने गर्दछन् । कति पय अवस्थामा प्रहरी प्रशासनको आखा छलेर अवैध धन्दा चलाउँने गरेका हुन्छन भने कति प्रहरी सँगको मेलोमतोमा चल्ने गरेका प्रमाण बाहिर नआएका पनि हैनन् ।

रेग्मी झापामा प्रहरी निरीक्षक, नायव उपरीक्षक र उपरीक्षक गरी तेस्रो पटक कार्य स्थलमा खटिएका हुन्
तस्करी हुने जिल्लाको बिषयमा जानकार रहेका रेग्मी ले झापा पुगेर आत्महत्या रोक्ने कार्य आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने बताए । यो सँगै तस्करी नियन्त्रणमा कस्तो भूमिका खेल्छन त्यो भने हेर्न बाकी रहेको छ । झापा जिल्ला प्रहरी कार्यालयका प्रमुखको रुपमा आएपछि आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसपी रेग्मीले जिल्लामा लागू औषध, चोरी तस्करी, राजस्व चुहावट लगायतका थुप्रै समस्या रहेको जानकारी भए तापनि आफुले गर्नुपर्ने पहिलो कामका रुपमा आत्महत्या न्यूनीकरणलाई रोजेको बताए । उहाँले आत्महत्या रोक्न विशेष योजना बनाएरै अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस अभियानमा नागरिक समुदाय, समाज, सञ्चारकर्मी र स्थानीय सरकारसँग भरपुर सहयोगको अपेक्षा गरिएको बताए ।
मुलुकमा सबैभन्दा बढी संख्यामा आत्महत्याका घटना झापामा हुने गरेको बताए । घरायसी हिंसा, गरीवी, चर्को ऋण, तिरस्कार, मानसिक चिन्ता, प्रेममा धोका जस्ता कारणले आत्महत्याको घटना बढ्ने गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १९, २०७९ १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid