sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेचीनगरको गेटमै राजकपुरलाइ रोक्न खोजिदै !

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ १0:0८
मेचीनगरको गेटमै राजकपुरलाइ रोक्न खोजिदै !

खगेन्द्र घिमिरे , काठमाडौं ।

मेचीनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई आज बाट नियमित कामकाजमा फर्किदै छ । चर्को विवाद का बिच पूर्न मेचीनगरमै फर्किनु भएका चम्लागाइ केही समय पछि नगरपालिका हाजिर हुदैछन् । तर जनप्रतिनिधि,कार्यपालिका सदस्यहरुले उनलाइ काम गर्न रोक्ने योजना बनाएको स्रोतले बताएको छ ।
गैर कानूनी रुपमा आफुलाइ रोक्न खोजेर मेचीनगरबासीलाई समस्या पार्न नहुने चम्लागाईले बताए । नगरपालिका भित्रको समस्या समाधान गर्छु भन्दा आफु एक्लो भएको बताए ।

केही दिन अघि झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी नगरको कार्यपालिकाको बैठकले स्थगन गरेको थियो । पौष १८ गते बसेको नगरकार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई दोस्रो नगरसभाले निर्धारण गरेर दिएको अख्तियार स्थगन गरेको हो । नगरपालिका क्षेत्र यति बेला सुरक्षा कडा पारिएको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid