sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजकपुर मेचीनगर फर्किए, तर हाजिर गर्न दिइएन

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ १३:३१
राजकपुर मेचीनगर फर्किए, तर हाजिर गर्न दिइएन

मेचीनगर नगरपालिकाबाट काज बिदा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाई आज नगरपालिका फर्कनु भएको छ ।

तर, नगरपालिकाले उहाँलाई हाजिर गर्न दिएन । आज विहान कार्यालय समय भएपछि कार्यालय प्रवेश गर्नु भएको उहाँले उपप्रमुख मीना उप्रेतीसँग भेट गरेर हाजिर गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।

उपप्रमुख उप्रेतीले फिर्ता पठाउने निर्णय भइसकेको हुँदा अहिले हाजिर गर्न मिल्दैन भनेर चौलागाईलाई फर्काइदिनुभयो ।

नगरपालिकाको बोर्डले चौलागाईको कार्य सम्पादन शैलीप्रति असन्तुष्टि जनाउँदै उहाँलाई नगरपालिकाबाट सरुवा जाने मार्ग प्रशस्त गरेको थियो । चौलागाईलाई फिर्ता पठाउने निर्णय गर्दै नगरपालिकाले उहाँको अधिकारहरुसमेत खोसेको थियो ।

आज चौलागाई नगरपालिकामा हाजिर हुन आउँदा नगरप्रमुख गोपाल बुढाथोकी कार्यालयमा उपस्थित हुनुहुन्न थियो ।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईले नगरपालिका बोर्डबाट आफुलाई हटाइएको निर्णयको प्रतिलिपी माग्नु भएको छ । उपप्रमुख उप्रेतीले दिउँसो नगरप्रमुख आएपछि सल्लाह गरौला भनेर चौलागाईलाई भन्नुभएको स्रोतले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid