sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विर्तामोड वाणिज्य संघका अध्यक्ष शिवाकोटीले युवतीमाथि अशोभनीय हर्कत गरेपछि….

  • साझा परिवेश
  • बुधबार, पुस २७, २०७९ १७:५४
विर्तामोड वाणिज्य संघका अध्यक्ष शिवाकोटीले युवतीमाथि अशोभनीय हर्कत गरेपछि….

काठमाडौं । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर युवती माथि अशोभनीय व्यवहार देखाएका आरोप लागेको छ ।
खेलकुद विकास बोर्ड प्रदेश १ का उपाध्यक्ष जिनाजंग कार्कीले आफूमाथि अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार देखाएको भन्दै फेसबुक मार्फत स्टार्टस सार्वजनिक गरेकी हुन ।
हामी सँगको कुराकानीमा उनले आफुमाथि जुन हर्कत गर्नुभयो त्यसको चिरफार गर्ने बताइन् । उनले हिजो साझ फेसबुकमा लेखेकी छन्,‘आज विराटनगरमा आयोजित एक कार्यक्रम सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाँउमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ। मर्यादामा बस्न र आफ्नो बानी व्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु। नत्र कानुनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु।’ भनेर लेखेकि थिइन् ।
बुधवार साँझ ६ बजेतिर विराटनगरस्थित होटल रत्नमा रोटरीको कार्यक्रम सकेर कार्की आफ्नो स्कुटी पर्खिरहेको बेला अचानक अध्यक्ष शिवाकोटीले कार्कीलाई अंगालो हालेको उनले बताइन यति मात्रै होइन कार्कीले हिड्नुहोस म लगिदिन्छु भनेको उनले बताएकी छिन् ।
कार्कीले भनिन्,‘मेरो साथीलाई अंगालो हाल्न खोज्नुभयो, साथी तर्किएपछि मलाई अंगालो हाल्नुभयो। मैले उहाँलाई चिन्दिनँ। शिवाकोटीले आफुमाथि देखाएको हर्कतले सीमा नाघेकोे बताइन्। ‘अत्याधिक मादकपदार्थ सेवन गरेर उहाँले त्यो हर्कत आफुहरु माथि देखाउँनु भएको कारण आफुले सामाजीक संजालमा लेखेको प्रतिकृया दिइन् । कार्की भन्छिन्, ‘मान्छेहरुले किन कुटाइ खान्छन् भनेको यस्तै व्यवहारले रहेछ।’
फेसबुकमा सार्वजनिक गरेपछि उनलाई स्टाटस हटाउन दबाब आएको बताइन्। तर आफु कानुनी रुपमा अघि बढने चेतावनी दिइन् । स्टाटस हटाउन पटक पटक दबाब आएको उनले बताइन् ।
गल्ती गरेपछि आफै स्वीकार्नुका साटो कार्कीले मान्छे लगाएर आफुलाइ दवाव दिनु गलत भएको उनको आरोप छ । उनले ज्यान गएपनि स्टाटस डिलिट नगर्ने बताइन् । म क्लिन मान्छु हुँ, गलतविरुद्ध बोल्छु,’ उनले भनिन्। आफूमाथि भएको घटनाबारे प्रहरीलाई समेत जानकारी दिएको कार्कीले बताइन्।
इस बिषयमा अध्यक्ष कार्की सँग हामीले पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ भएको बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस २७, २०७९ १७:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid