sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्ने

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:१४
घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्ने

काठमाडौं। नेकपा एमाले परित्याग गरेको घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।

एमालेभित्रको अन्तरविरोध चर्किँदा माधव नेपाल पक्षमा लागेका भुसालले माधव नेपालले पार्टी विभाजन गरेपछि भने एमाले मै बसेका थिए। एमाले भित्र रहेर वाम गठबन्धनको वकालत गर्दै आएका भुसाललाई मंसिर ४ को निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले भुसालले एमाले परित्याग गरेका थिए।

एमाले स्थायी कमिटी सदस्य रहेका भुसाललाई पछि पार्टीले कारवाही गरेर साधारण सदस्यसमेतबाट हटाएको थियो। एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाल निर्वाचनमा पराजित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्न तयार भएका हुन्।

भुसालले आफू निकट नेताहरुलाई पनि एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गर्न आग्रह गरेका छन्। तर एमाले छोड्न अन्य नेताहरु तयार नभएपछि भुसाल एक्लै नेकपा एसमा प्रवेश गर्न लागेका हुन्।

भुसाल नेकपा एसमा प्रवेश गर्ने भएपनि उनले पाउने जिम्मेवारी निश्चित भइसकेको छैन। भुसालले महासचिव पद दाबी गरेका छन्। हाल नेकपा एसमा बेदुराम भुसाल महासचिव छन्।

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid