May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:३६
दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित

जाजरकोट, कात्तिक २० गते । दुई सय चिकित्सक, स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र खटिएको छ । गत शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका सर्व साधारणको उपचारका लागी सात वटै पालिको गाउँबस्ती खटिएको हो ।

जाजरकोट अस्पतालका फोकलपर्षन कृष्णबहादुर खत्रीका अनुसार नेपालगन्ज, सुर्खेत काठमाडौँ, दाङ्, लगायत अस्पताल तथा स्वास्थ्य संस्था नेपाली सेना, सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर स्वास्थ्यकर्मीको टोली सहयोग गर्न औषधिसहित जाजरकोट पुगेको टोली सात वटै पालिकाका ग्रामीण बस्तीमा पुगेको फोकल पर्सन खत्रीले बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको टोली भूकम्पको केन्द्रबिन्दु रामिडाँडा पुगेको डाक्टरसहित काउनसेलरको टोलीले बारेकोट गाउँपालिका १ रामिडाँडा, सिल्पाचौरका घाइते तथा प्रभावित जनतालाई स्वास्थ्य उपचार गर्न थालेको इन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले बताउनुभयो ।

बारेकोट १ रामिडाँडामा राहत सामग्री समयमा नपुगेका कारण खुला आकाशमुनि सर्वसाधारण बस्न बाध्य भएका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट