sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अख्तियारकै आयुक्त भ्रष्टाचारी ठहर भएपछि…

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:५९
अख्तियारकै आयुक्त भ्रष्टाचारी ठहर भएपछि…

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहरिएका छन्। विशेष अदालतले बिहीबार एक फैसला सुनाउँदै पाठकलाई भ्रष्टाचारी ठहर गरी तीन वर्ष तीन महिना कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले दोषी उनलाई दोशी ठहर गरेको हो। पाठकलाई ३९ लाख जरिवानाको फैसला पनि भएको छ।

पाठकमाथि अख्तियारको सदस्य रहँदा भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको आरोप तीन वर्ष १० महिनाअघि लागेको थियो।

पाठकको घूस प्रकरण वाहिरिएपछि उनलाई निलम्बन गरेर अख्तियारले छानबिन अघि बढाएको थियो। अख्तियारले उनी पदमा रहँदै मुद्दा अघि बढाएको थियो। भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको अख्तियामा रहँदा नै मुद्दा चलाइएकाले उनलाई थप तीन महिना कैद सजाय भएको हो।

पाठकलाई घूस दिने काममा संलग्न कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले ३ वर्ष जेल सजाय र ३९ लाख जरिवाना तोकेको छ।
 

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid