April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

झापामा चार वर्षिय बालकलाई ट्याक्टरले किचेर मार्याे

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १५:२५
झापामा चार वर्षिय बालकलाई ट्याक्टरले किचेर मार्याे


काठमाडौ ।। झापाकाे बाह्रदर्शी गा.पा. ६ बाह्रदशी डाँडा स्थित चारपाने राजगड पक्की भित्री सडक खण्डमा ट्याक्टरकाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ नं. को ईटाँ लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेको पैदल यात्री पुर्ण बहादुर खातीको छोरा बर्ष ४ को फडिन्द्र खातीलाई ठक्कर दिँदा निजको घट्ना स्थलमा नै मृत्यु भएको हाे । ट्याक्टर तथा ट्याक्टर चालक जिल्ला पाँचथर हिलिहाङ गा.पा ३ बस्ने बर्ष अं. २६ को बिबेक मेनेङबो लिम्बु ईप्रका अनारमनिको नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए । मृतक बालककाे टाउकाे गिदी बाहिर छरिएको छ ।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट