sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल यादव सेवा समिति अध्यक्षमा डा. सि.पि

  • साझा परिवेश
  • मङ्लबार, माघ १०, २०७९ १३:१७
नेपाल यादव सेवा समिति अध्यक्षमा डा. सि.पि


झापा । नेपाल यादव सेवा समिति झापा जिल्ला तदर्थ समिति गठन भएको छ । कार्य वाहक अध्यक्ष लक्षेन्द्र यादव ज्यु को अध्यक्षता तथा नेपाल यादव सेवा समिति मोरङ्ग का जिल्ला अध्यक्ष महेश्वर यादव को प्रमुख आतिथ्य एवम् झापा जिल्ला यादव वन्धु हरु को भेला तथा छलफल पछि नेपाल यादव सेवा समिति झापा शाखा को तदर्थ समिति पुर्नगठन भएको हाे । कार्यक्रम संयोजक रामनारायण यादव ले जानकारी दिनुभएको जानकारी अनुसार डा सिपि यादवको अध्यक्षतामा
नेपाल यादव सेवा समिति झापा तदर्थ समिति गठन भएको छ । समितिकाे उपाध्यक्ष मा हरिमोहन यादव ( रंजित ),सचिवमा युवा समाजसेवी भरत यादव,सह सचिव दिपा यादव,कोषाध्यक्ष नागेश्वर यादव,सह कोषाध्यक्ष डा.सन्तोष यादव चयन भएका छन । साथै सदस्यहरुमा डा.अर्चना यादव,हिमा यादव,सुरेश यादव,रमेश यादव,नविन यादव,मंजय यादव,अमित यादव रहेका छन् ।
नेपाल यादव सेवा समिति झापा को अहिले सम्म गरेका काम र जिम्मेवारी बारेमा स्पष्ट नवनियुक्त जिल्ला सचिव भरत यादव ज्यु ले जानकारी दिनुभयो भने जिल्ला समिति पुर्नगठन गर्नु को औचित्य माथि डा. सि पि यादव ले प्रकाश पार्नु भएको थियो । कार्यक्रम संचालन रामनारायण यादव ज्यु ले गर्नु भएको मा नेपाल यादव सेवा समिति झापा शाखा को कार्य वाहक अध्यक्ष लक्षेन्द्र यादव ज्यु ले कार्यक्रम सम्पन्न भएको घोषणा तथा शुभकामना दिनु भएको थियाे ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १०, २०७९ १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid