sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टेलिकममा समस्यै समस्या

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0९:0६
टेलिकममा समस्यै समस्या

काठमाडौं : नेपाल टेलिकममा एकपछि अर्को समस्या थपिँदै गएका छन्। बिल सिस्टम प्रणाली खराबीको असर पछिल्लो समय सबै सेवामा देखिएको छ। पछिल्लो एक महिनायता मात्रै तीनपटक फरक–फरक समस्या देखिएको छ।

बुधबार दिउँसो र गत माघ ३ गते समस्या मोबाइल नेटवर्कमा आएको थियो। बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो। यस्ता समस्याले सेवाग्राहीलाई असर त परेको छ नै, राजस्व चुहावटको समस्यासमेत हुने विज्ञ बताउँछन्।

टेलिकममा बिलिङ प्रणालीमा सुधार नगर्दा बेलाबेला फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने, रिचार्ज नहुने, ब्यालेन्स हेर्न नमिल्ने, भ्वाइस प्याक लिन नमिल्नेलगायत समस्या देखा परिरहेको छ। तर, टेलिकमले सुधार गर्न चासो नदेखाएको जानकार बताउँछन्।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार दिउँसो साढे १ बजेदेखि सवा २ बजेसम्म फोन नजाने समस्या आएको बताए। गत माघ ३ गते पनि उस्तै समस्या आउँदा डेढ घण्टा बढी समस्या आएको थियो। फोन कलको ट्राफिकका कारण दिनभरिजस्तो नेटवर्क प्रभावित भएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0९:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid