November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

चोरले छोडेनन् मन्दिरको दानपेटीका

  • साझा परिवेश
  • शनिबार, फाल्गुन ६, २०७९ १0:00
चोरले छोडेनन् मन्दिरको दानपेटीका

 

भक्तपुर ।। भक्तपुर गठ्ठाघर क्षेत्रमा पछिल्लो समय दु्ले चोलहरु बढन थालेका छन । नमुना बस्ती र स्वच्छ सरस्वती नगरको गणेश मन्दिरको दानपेटीका चोरीपछि यस्तो बिषय बाहिर आएको हो ।

माघ २६ गते देखि आज दिनसम्ममा महिले जानकारी पाए अनुसार दिन र रात गरेर ५ वटा चोरी भएको युवराज दहाल बताउँछन । गठ्ठाघरमा ४,५ दिनको अन्तरमा नमुना बस्ती र स्वच्छ सरस्वती नगरको गणेश मन्दिरको दानपेटीका चोरी भएपछि स्थानीय चिन्तित रहेका छन ।

बढदो चोरी रोक्न सुरक्षा व्यवस्था कडा बनाउनु पर्ने स्थानीय सुनिल श्रेष्ठले बताए ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन ६, २०७९ १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्