sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्कर्पियोले ठक्कर दिँदा १३ वर्षे बालकको निध

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १३:३१
स्कर्पियोले ठक्कर दिँदा १३ वर्षे बालकको निध

वीरगन्ज । पर्सामा सडकमा गुडिरहेको स्कर्पियोले ठक्कर दिँदा एक १३ वर्षीय बालकको निधन भएको छ ।

आज बिहान ८:३० बजे ठोरी गाउँपालिका-४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगन्ज तर्फ आउँदै गरेको बाग्मती प्रदेश -०१-०२७ च ०३०३ नम्बरको स्कर्पियोले एक बालकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कोचिङ पढेर फर्कँदै गरेका ठोरी गाउँपालिका-४ विजयवस्ती बस्ने वर्ष १३ को विश्वास श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते श्रेष्ठको तराइ अस्पताल वीरगन्जमा ल्याई उपचार हुँदाहुँदै १०:१५ बजे चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटना भएपछि फरार रहेको स्कर्पियो र चालकलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले चालक चितवनको माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्त र दुर्घटना गराउने स्कर्पियोलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरी बताए ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid