May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

उपसभामुखको समाजसेवाबाट राजनीतिसम्मको यात्रा

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २४, २०७९ १0:२२
उपसभामुखको समाजसेवाबाट राजनीतिसम्मको यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना १२औं उपसभामुखमा निर्वाचित भएकी छन्। उनको जन्म २०२७ सालमा झापा शनिश्चरेमा भएको हो।

रानाले समाजसेवाबापत सन् २००५ मा अशोक फेलो जितेकी थिइन्। उनले काठमाडौं नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापा खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन्। बालबालिकाका लागि उनले जूनकीरी नामका दुई प्राथमिक स्कुल पनि चलाएकी छन्।

समाजसेवी राना र सयौं बालबालिकाकी आमा मानिन्छिन्। उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छन्। उनीहरूको स्याहार र शिक्षामा सहयोग गरेकोले उनको नाम देश, विदेशमा चर्चित छ। राजनीतिक क्षेत्रमा रानाको नाम नयाँ भए पनि उनी सामाजिक क्षेत्रमा चर्चित छिन्। उनी गत निर्वाचनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी हुन्।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २४, २०७९ १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।