April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

कृषि ज्ञान केन्द्र सुनसरीमा भयो जुता हानाहान

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १७:३३
कृषि ज्ञान केन्द्र सुनसरीमा भयो जुता हानाहान

इनरूवा । गत माघ २६ गतेका दिन कृषि ज्ञान केन्द्र सुनसरीको कार्यालयमा दिउँसो दुई कर्मचारी बीच जुता हानाहान भएको खबर सार्वजनिक भएको छ ।
सोही कार्यालय कार्यरत रहेका तत्कालीन लेखा अधिकृत रेवती कटेल र ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह बीच जुता हानाहान भएको खबर बिहीबार कार्यालय स्रोतले सार्वजनिक भएको हो ।
स्रोतका अनुसार नियमसँग नमिल्ने कागजात जसरी पनि तयारी गरि भुक्तानी गर्नुपर्ने भन्दै त्यहाँका लेखा अधिकृत कटेललाई अशब्द्व बोली बोल्दै रूखो प्रमुख सिंहले व्यवहार गरेका थिए ।

तर लेखा अधिकृत कट्टेलसँग पत्रकारहरूको टीम प्रतिक्रिया समेत लिएका छन् ।
उनले पत्रकारहरूसँग कुरा गर्दै भने ूम भ्रष्टाचार गर्ने र कमिशन खाने कर्मचारी होइनू मलाई कसैले बिना काम भुक्तानी गर भनेपछि म कसरी गर्नु मलाई नियम कानुनमा बस्नुपर्ने मैले त्यहाँका कार्यालय प्रमुख सिंहलाई भनेको बताए ।
तर उनले भने मलाई आफैं कामकाज गर्न नराम्रो लाग्यो, त्यहीँ भएर म सरूवा गराएर भेटनरी तथा पशु अस्पताल सुनसरीको कार्यालयमा गएं ।
त्यो दिनको मलाई समझाना आउछ , त्यो दिन मैले भने यसरी बिना काम पैसा निकासा गर्न मिल्दैन भने, मलाई त्यहीँ कारण अशब्द बोली र मुक्का सँगै जुता प्रहार गरेको बताए ।

म माथि जुता र मुक्का प्रहार गरेपछि मैलेपनि पछिबाट जुता उठाएको हुँ बताउँदै तर मैले जुता प्रहार नगरेको सिंहमाथी जुता मात्रै उठाएको हुँ भन्ने कटेलले पत्रकारलाई जानकारी दिए ।

उता गता आर्थिक वर्षमा कृषिको ज्ञान केन्द्र सुनसरीको विभिन्न शिर्षकको रकम हिनामिना गरेको यसैबाट प्रष्ट हुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १७:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट