April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो

एमालेले बोलायो राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सचिवालय बैठक

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:५१
एमालेले बोलायो राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सचिवालय बैठक

काठमाडौंः

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।

राष्ट्रपतिका उम्मेदवारको मनोनय दर्ताको दिन भोलि नै रहेकाले एमाले सचिवालय बैठकले उम्मेदवार तय गर्नेछ।

बैठकबारे जानकारी दिँदै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ’पार्टीको सचिवालय बैठक भोलि बिहान ९ बजेलाई बोलाइएको छ। बैठकका एजेण्डाबारे केही जानकारी दिएको छैन।’

नेकपा एमालेले सरकार गठनका बेला पुस १०मा भएको समझदारी अनुसार राष्ट्रपतिको उम्मेदवार एमालेले तय गर्ने दावी गर्दै आएको छ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट