sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:५0
धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ गीतको विवादको विषयमा बोल्दै गायक शिव परियारले आफूहरूले सर्जकले दिएको जिम्मा अनुसारको गीत गाएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फट धोकेबाजको क्रेडिट कस‍ले लिने भन्ने विषयमा आफू र गायिक एलिना चौहानबीच विवाद सिर्जना भएको भन्ने हल्लाको पछि नलाग्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका हुन्।

गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको भन्दै उनले सामाजिक सञ्जालमा लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौँ। यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन्। यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन।’

गायक परियारले धेरै पहिले यो गीत गाएको भए पनि यतिबेला गायिका चौहानको स्वरमा रहेको गीत चौतर्फी रूपमा भाइरल भएको छ। गीत भाइरल भएपछि गायिका चौहानलाई जिल्लाहरूमा हुने महोत्सवका साथै विदेशका कार्यक्रमहरूमा समेत अफर आउन थालेको छ।

गायक परियारले केही दिन पहिले ‘धोकेबाज मैले गाएको गीत हो’ भन्ने हेडलाइनसहितको एक अन्तर्वार्ताको भिडियो सेयर गरेका थिए। त्यसपछि सो विषयलाई विवादमा तानिएको हो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid