sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राम कथा प्रवचन तथा महायज्ञको तयारी तिब्र

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १४:0१
राम कथा प्रवचन तथा महायज्ञको तयारी तिब्र

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा वडमा नं –१ स्तिर प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी तिब्र भएको छ ।

नौ दिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजागाजा सहित सप्तकोसीको नदीमा जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने कार्यक्रम तयारी तिब्र भएको हो ।

प्रत्येक दिन विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरु बाट रामायण पाठ तथा प्रवचनका साथै प्रत्येक दिन २ बजे देखि ८ बजे राती सम्म पुन कथा प्रवचन ,अतिथी सम्मान साथै झाकी प्रदर्शन कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष रामकुमार मेहताले जानकारी दिए ।

कार्यक्रमा आउने समपुर्ण भक्तजनहरुको लागि बस्नका लागि टेन्ड हाउस पण्डाल ,खाना ,पिउने शुद्ध पानी ,दिसापिसाब गर्नका लागि आवश्यक सोचालय र रमाइलो मेलाको इत्यादिको व्यवस्थापनको तिब्र रूपमा भइरहेको आयोजक समितिका सचिव दीपेन्द्र मेहताले जानकारी दिए ।

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid