May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:२२
राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

काठमाडौं : संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक भोलि दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भएको छ। बैठकमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

यसअघि भदौ २२ गते बसेको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार बिहान १ : ३० बजेतिर हृदयघातबाट निधन भएको थियो।

उनको पार्थिव शरीर दुई दिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर आज निजी निवास बालुवाटार लगिएको छ।

नेम्वाङको भोलि बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।
उनको निधनमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट