April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १८:१७
ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

ताप्लेजुङ । ताप्लेजुङको फुरुम्वुमा करेन्ट लागेर एक बालक घाईते भएका छन् ।
सोमबार फुङलिङ नगरपालिका वडा नं– १० का तान्छोहाङ लिम्वु घर नजिकै खेल्ने क्रममा विद्युत पोलमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएको हो ।
गम्भिर घाइते भएका लिम्व फुङलिङ नगरपालिका वडा नं– १० निवासी दिपेन्द्र लिम्वुका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार करेन्ट लाग्ना साथ बालकलाई जिल्ला अस्पताल ल्याइएको थियो ।
दुवै हात, देव्रे खुट्टाको घुँडा, छाती र अनुहारमा चोट लागेका घाइते बालकको झापाको वि एण्ड सी अस्पतालमा थप उपचार भई रहेको फुरुम्वु स्थित मयम मा. वि. का प्र.अ. नविन कार्कीले जानकारी दिनुभयो । प्र.अ. कार्कीले विद्युत प्रशारण लाइनमा विद्युत प्राधिकरणको चरम लापरवाही रहेको कारणले एस्ता दुर्घटना निाम्तीएको उनको भनाई छ ।
विद्युत प्रशारण लाइनमा लापरवाही भएकोमा यस अघि साझा परिवेशमा समाचार प्रशारण गरे पछि प्राधिकरणले सुधारका प्रयास गरेका भएतापनि सन्तोसजनक काम हुन नसकेको स्थानीय बताउँछन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट