April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

बौद्दिक,भ्रद्र तथा शालीन रुपमा परिचित धमला दोलखामा सिडियो भएर पुगे

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १३:१0
बौद्दिक,भ्रद्र तथा शालीन रुपमा परिचित धमला दोलखामा सिडियो भएर पुगे

कोमल प्रसाद धमला नामले नै नेपाल सरकार ब्युरोक्राइस्टमा बौद्धिक सालिन र भद्र ब्याक्तित्वको नामले चिनिन्ने एक पहिचान हो । पाँचथर वाट तत्कालिन सफल स्थानीय विकास अधिकारी को कार्यकाल सम्हाली निर्वाचन कार्यालयका प्रवक्ता को आफ्नो कार्यकौसल पनि देखाइ सक्नुभएको धमला लुम्बिनी प्रदेश मा एक मन्त्रालयकै सचिबको रुपमा कार्य सम्पादन पूरा गरि दोलखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै कार्यभार सम्हाल्न पुग्नु भएको छ ।

पर्यटन र विकासमा वढी जानकारको रुपमा आफ्नो कार्य कौसल देखाइ सक्नु भएका धमला पहिलो पटक सिडियो को रुपमा दोलखा पुग्नु भएको हो । सिडियो को रुपमा पक्कै पनि दक्ष कार्यकौसल देखाउने कुरामा दोलखाका कर्मचारी सम्यन्त्र र दोलखाली जनता आशामा रहेको हाम्रो बुझाइ रहेकोछ ।

दोलखाको प्रमुख जिल्ला अधिकारी ( सिडियो ) को रुपमा सफल कार्यकालको शुभकामना साझा परिबेश डट कम तथा साझा टि.भि को तर्फवाट संचालक रबिन श्री ले व्यक्त गर्नु भएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट