July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

शुभश्री अग्नि सिमेन्टले ४७ करोड नतिरेपछि…..

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:२७
शुभश्री अग्नि सिमेन्टले ४७ करोड नतिरेपछि…..
  • शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो 
  • जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता
  • विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि….

अर्घाखाँची ।। 

नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगंगा नगरपालिका-८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्