May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

टिकटक बनाउने गुन्डा नाइके चक्रे मिलनका ’बडीगार्ड’ पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:५५
टिकटक बनाउने गुन्डा नाइके चक्रे मिलनका ’बडीगार्ड’ पक्राउ

नेपालगन्ज 

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगी गणेशबहादुर बोगटीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरका अनुसार मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१८ को एरियाबाट बोगटीलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएको स्थान भने प्रहरीले खुलाएको छैन । लाइसेन्स भएको ‘पोइन्ट टुटु’हतियार बोकेर प्रदर्शन गर्दै टिकटक बनाएपछि पक्राउ गरिएको डीएसपी घर्ती मगरले अन्नपूर्णलाई बताए ।

‘लाइसेन्स नै भएको भए पनि त्यसरी हतियार प्रदर्शन गर्न मिल्दैन,’डीएसपी घर्ती मगरले भने,‘टिकटक कहाँ बनाइएको हो ? के मुद्दा चलाउने भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।