May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा

इजरायलको विमानस्थलमा विद्यार्थीहरु नेपाल एयरलाइन्सको प्लेन कुर्दै

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:१५
इजरायलको विमानस्थलमा विद्यार्थीहरु नेपाल एयरलाइन्सको प्लेन कुर्दै
  • नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान इजरायलमा 
  • नेपाल फर्कने विद्यार्थी पनि त्यहाँको विमानस्थलमा पुगिसके
  • त्यहाँबाट करिब साढे दुई/तीन घण्टापछि तेल अभिभ एयरपोर्टमा पुग्ने

काठमाडौं ।।

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ गएको छ । बिहीबार बिहान साढे २ बजे विमान इजरायलतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल पठाइयो नेपाल फर्कने विद्यार्थी पनि त्यहाँको विमानस्थलमा पुगिसकेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी सुरज भण्डारीले यस्तो जानकारी गराएका हुन् । “हामी भर्खरै तेल अभिभ एयरपोर्टमा पुगिसकेको छौँ, नेपाल एयरलाइन्सको प्लेन कुर्दै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।उनले यसअघि काडेश बार्नियादेखि एयरपोर्टका निम्ति आफूहरू बसमा चढेको उल्लेख गरेका थिए । त्यहाँबाट करिब साढे दुई/तीन घण्टापछि तेल अभिभ एयरपोर्टमा पुग्ने जनाएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।