sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सिरिया गृह युद्धको १२ वर्ष : ५१ हजारको मृत्‍यु, खण्डहर बन्याे शहर

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:४0
सिरिया गृह युद्धको १२ वर्ष : ५१ हजारको मृत्‍यु, खण्डहर बन्याे शहर

काठमाडौं । कल्पना गर्नुहोस् कि तपाईंको जन्म जुन ठाउँमा भयो, त्यो ठाउँ अहिले पूर्ण रुपमा ध्वस्त भएको छ, खण्डरमा परिणत भएको छ ।
जुन मैदानमा खेलेर तपाईंको बाल्यकाल बित्यो, त्यो मैदान अहिले रणभूमि बनेको छ ।

कल्पनामात्र गर्दा पनि यो अवस्था धेरैको लागि भयावह लाग्नसक्छ । यद्यपि यो अवस्था सिरियाको ओलेम्पो शहरको यथार्थ चित्रण हो ।
१२ वर्षदेखि गृह युद्धको भूमरीमा फसेको सिरियाको ओलेम्पो शहरमा यो अवधिमा ५१ हजारभन्दा बढीले ज्यान गुमाएको तथ्याकं सार्वजनिक छ ।
३५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका छन् । युद्धकै कारण विश्व सम्पदा सूचीमा रहेका ६ वटा क्षेत्र तहसनहस भएका छन् ।
|सिरियाले यो नियतिको सामना गर्न परेको गत मार्चमा १२ वर्ष पूरा भएको छ ।

कसरी सुरु भयो गृह युद्ध ?

सन् २०११ मा जब अरब क्रान्तिको झिल्का सिरियासम्म पुग्यो तब सिरियाका जनताले पनि बसर अल असदको तानाशाहीविरुद्ध आवाज उठाउन थाले ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराको एक रिपोर्टका अनुसार सिरियाको डेरा क्षेत्रमा प्रहरीले केही विद्यालयका बालबालिकालाई नियन्त्रणमा लिएपछि
सरकारविरोधी प्रदर्शन सुरु भएको हो । नियन्त्रणमा परेका बालबालिकाले बसर अल असदविरुद्ध स्कुलका भित्ताहरुमा केही नारा लेखेका थिए ।

धेरै दिनसम्म पनि ती बालबालिकालाई नछोडेपछि हजारौं आम मानिस प्रदर्शनमा उत्रिएका थिए । सडकमा उत्रिएर ‘आर्मी र हामी एक हौं’ भन्ने
नारा लगाइरहेका प्रदर्शनकारीहरुमाथि सेनाले गोली चलायो । उक्त घटनामा तीन जनाको मृत्‍यु भयो । फलस्वरुप मानिसहरु थप आक्रोशित हुन
पुगे र आन्दोलनले उग्र रुप लिन थाल्यो । किनकि मुद्दा अब बालबालिकाको रिहाइमा मात्र सीमित नभई आम मानिसको हक र अधिकारसँग जोडिन पुगेको थियो ।

विस्तारै प्रदर्शनहरू डेराबाट दमास्कस, होम्स, हाना, लताकिया, बानियाससम्म फैलियो र सन् २०१२ मा ओलेम्पोसम्म पुग्यो ।
१२ वर्षे कालखण्डमा युद्धले सबैभन्दा प्रभावित भएको शहर ओलेम्पो नै हो ।

प्रदर्शन जति तीव्र हुँदै गयो बशर अल असदको आदेशमा सेनाको ज्यादती पनि तीव्र हुँदै गयो । सेनाको ज्यादतीबाट आजित प्रदर्शनकारीहरुले
सेनालाई सेनाकै भाषामा जवाफ फर्काउने हेतुले हतियार उठाउन थाले । प्रदर्शनको प्रभाव यस्तो रुपमा अगाडि बढ्यो कि अन्य देशमा रहेका
सिरियाली जनतासमेत प्रदर्शनका लागि देश फर्किए, हतियारमार्फत प्रदर्शनकारीहरुलाई सहयोग गर्न थाले ।

सरकारविरुद्ध लडिरहेका विद्रोहीहरू चाँडै संगठित भए र फ्रि सिरियन आर्मीको नाममा सरकारविरुद्ध युद्धमा होमिए ।

खण्डहरमा परिणत भयो ओलेम्पो शहर

सन् १९८६ मा युनेस्कोको विश्व सम्पदाको दर्जा पाएको ओलेम्पाे शहर सन् २०१२ सम्ममा सिरियाली गृहयुद्धको प्रमुख स्थल बनिसकेको थियो ।
यो शहर विश्व सम्पदा शहरमात्र नभएर सिरियाको आर्थिक केन्द्रविन्दुसमेत थियो । हेर्दाहेर्दै यो शहर आफ्नै जनताको हातबाट ध्वस्त भयो ।
जुलाई २०१२ सम्म आइपुग्दा यो शहर दुई भागमा विभाजित भइसकेको अवस्था थियो । एउटा भाग फ्री’ सिरियाली सेना र अर्को भाग बशर अल असदद्वारा नियन्त्रित थियो ।

युद्धको भूमरीमा फसेको सिरियामा विदेशी शक्तिहरुले आफू अनुकूल समर्थन जनाउन थाले । सरकारलाई रुस, इरान, इराक, अफगानिस्तान,
लेबनान र पाकिस्तानले समर्थन जनाए भने विद्रोहीलाई अमेरिका, साउदी अरेबिया र टर्कीबाट सहयोग मिलिरहेको थियो ।

सन् २०१२ देखि २०१६ सम्ममा मात्र ओलेम्पोमा ३१ हजारभन्दा बढीले ज्यान गुमाए । जसमा २२ हजार ६०४ जना ती नागरिक थिए, जसले न फ्री
सिरियन आर्मी न त बसर अल असदलाई समर्थन गरेका थिए ।यस्तै युनिटारको प्रतिवेदनअनुसार २१० ज्ञात संरचनामध्ये २२ पूर्ण रूपमा ध्वस्त
भएका छन् भने ४८ वटा नराम्ररी क्षतिग्रस्त भएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid