sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

१ अर्ब ६४ करोड रुपैयाँ नेपाली ‘फिल्म बक्स अफिस’को आकार

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:३७
१ अर्ब ६४ करोड रुपैयाँ नेपाली ‘फिल्म बक्स अफिस’को आकार

काठमाडौं । नेपाली फिल्म बजार (बक्स अफिस)को आकार एक अर्ब ६४ करोड २३ लाख रुपैयाँ (१२ मिलियन अमेरिकी डलर) पुगेको छ । सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ सालमा प्रदर्शन भएका कुल १३२ फिल्मको ग्रस कलेक्सनको आधारमा बक्स अफिसको आकार तय भएको हो ।

यस वर्ष प्रदर्शनमा आएका ४६ नेपाली र बाँकी विदेशी फिल्मको कुल ग्रस कमाइबाट यो आँकडा सार्वजनिक भएको हो । मल्टिप्लेक्स हलको धमाधम विस्तार, मोफसलमा फिल्म बजार विस्तार हुनु र दर्शकको क्रय शक्तिजस्ता सूचक हेर्दा बक्स अफिस आकार बढेको अनुमान गर्न सकिन्छ ।

बोर्डले सार्वजनिक गरेको विवरणलाई केलाउँदा सर्वाधिक कमाइ गर्ने १० फिल्मको सूचीमा ६ वटा नेपाली र चारवटा विदेशी छन् । केजीएफ, पठान, अवतार २ र ब्रह्मास्त्रको कुल कमाइ ४५ करोड नेपाली रुपैयाँ हुन आउँछ । नेपाली फिल्महरु कबड्डी ४, छक्कापञ्जा ४, प्रेमगीत ३, महापुरुष, दुई नम्बरी र फूलबारीको कमाइ जोड्दा ६० करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।

चलचित्र विकास बोर्डले पहिलोपटक यस वर्षको फिल्मको कमाइ औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid