sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भए प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:५0
आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भएका छन्।
आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीनिवास बालकोटमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं अनुपस्थित भएका हुन्।
उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए।

आज  बिहान ९ बजे  प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो।
तर, बैठकका लागि भनेर सभामुखसहित  एमाले नेताहरू सबैजना समयमै  बालकोट पुगिसकेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले ९ः२० तिर आज बैठक बस्न नसक्ने जानकारी गराएको बर्तौंलाले जानकारी दिए।

बैठकमा प्रचण्ड र देउवा अनुपस्थित रहेको उनले बताए। सचेतक बर्तौंलाले संसदमा विचाराधीन विधेयक, संयुक्त समिति निर्माणलगायत  विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो।

एमालेले प्रमुख प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि तयार रहे पनि सरकारकै नेतृत्व भने  आफैँले बैठक बोलाएर बैठकप्रति उदासीन हुनु र  छलफल सम्बादलाई  प्राथमिकता नदिनु दुःखद् विषय भएको टिप्पणी गरेको छ।

‘उहाँहरू देशका सामु उभिएका  ज्वलन्त मुद्दाहरूलाई निष्कर्षमा  पुर्‍याउन सकारात्मक हुनुहुन्न र प्रचार एउटा गर्ने अनि काम चाहिँ अर्कै गर्दै छन् भन्ने कुरा यसले पनि प्रष्ट गराउँछ। आजको यो  बैठक प्रधानमन्त्री स्वयं ले नै बोलाउनुभएको थियोे,’ बर्तौंलाले भने।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid