April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

पूर्व उपकुलपति रिजालको निधन

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १३:३२
पूर्व उपकुलपति रिजालको निधन
  • पूर्व उपकुलपति प्राध्यापक शिरीष रिजालको निधन
  • शुक्रबार राति मृत्यु
  • केही दिनअघि ढाडको शल्यक्रिया भएको 
  • अस्पताल लैजाने क्रममा उनको मृत्यु
  • उनी नेपाल जुट मिल्स प्रालीका सञ्चालक
  • दुई छोरी र एक छोरा

विराटनगर ।।

पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ । विराटनगर महानगरपालिका-२ का बासिन्दा रिजालको शुक्रबार राति मृत्यु भएको हो ।

रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गरेका थिए । शुक्रबार राति गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

रिजाल विराटनगरका उद्योगी पनि हुन् । उनी नेपाल जुट मिल्स प्रालीका सञ्चालक हुन् । उनका दुई छोरी र एक छोरा छन्।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।