sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

रात्री बजारलाई निरन्तरता दिने वीरगन्जमा महानगरको घोषणा

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:00
रात्री बजारलाई निरन्तरता दिने वीरगन्जमा महानगरको घोषणा

वीरगन्ज। वीरगन्जको व्यापार व्यवसाय चलायमान बनाउने उद्देश्यले पहिलो पटक आयोजना गरिएको रात्री बजार सफल भएको भन्दै वीरगन्ज महानगरपालिकाले यसलाई निरन्तरता दिने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले चैत ३० देखि बैशाख २ गतेसम्म तीनदिन पहिलो पटक रात्री बजार लगाएको थियो।

रात्री बजारमा उत्साहजनक जनसहभागिता र व्यापार भएका कारण आफूहरुको उद्देश्य सफल भएको मेयर राजेशमान सिंहले बताए। उनका अनुसार वीरगन्जमा अब हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार लाग्नेछ। यहि बैशाखको ३० र ३१ गते पनि दुई दिन रात्री बजार लगाउने उनले बताए।

मेयर सिंहले भने,‘हामीले पहिलोपटक परीक्षणका रुपमा तीनदिने रात्री बजार लगाएका थियौं, यो तीन दिनको रात्री बजारमा भएको जनसहभागीता र व्यापारको कारोबारबाट हामी हौसिएका छौं, त्यसैका कारण यसलाई निरन्तरता दिन लागेका हौं।’

रात्री बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानलले तीनदिने रात्री बजारमा करिब ३ लाख मानिसले सहभागीता जनाएको बताए। उनले भने,‘जितपुर , सिमरा र हेटौंडाबाट समेत मान्छेहरु यहाँ आएका थिए, भारतका सीमावर्ती शहरहरुबाट पनि पाहुनाहरु आएका थिए।’

रात्री बजार बिहारको रक्सौल, मेतिया, मोतीहारी र मुजफरपुरबाट गरि ५० हजार भारतीय आएको उनले बताए। तीनदिनको रात्री बजारमा भारतीयहरुलाई लक्षित गरी भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ला गरिएको थियो।
तीन दिनको रात्री बजारमा ठूला होटल र रेष्टुरेन्टबाहेक बजारमा लगाइएका स्टलहरुमा झण्डै तीन करोड रुपैयाँको कारोबार भएको पनि उनले बताए।

उनले भने,‘टेबुल र ठेलामा चाट, छोला भटुरा र पानीपुरी बेच्ने साना व्यापारीले मात्रै दिनको ३०÷३५ हजारको व्यापार गरेका छन्, ठूला होटल र रेष्टुरेण्टको समेत जोड्ने हो भने ४ करोड जतिको कारोबार भएको होला।’

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid