May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

रघुजीको प्रचण्ड हराएको सूचना

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:१८
रघुजीको प्रचण्ड हराएको सूचना

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ हराएको सूचना बाचन गरिएको छ । नेकपा एमाले सांसद् रघुजी पन्तले प्रधानमन्त्री ’प्रचण्ड’ हराएको भन्दै संसद बैठकमा खोजिदिन माग गरे।

पछिल्लो समय प्रधानमन्त्री ’प्रचण्ड’ संसदमा आउनै छोडेपछि सांसद पन्तले कटाक्ष गरेका हुन्।

उनले बाचन गरेको सूचना यस्तो छ :

गरिकताको नाम : पुष्पकमल दाहाल ’प्रचण्ड’

चलन चल्तीको नाम : प्रचण्ड

स्थायी ठेगाना : फेरिरहने

अस्थायी ठेगाना : कहिले बालुवाटार कहिले खुमलटार

हुलिया : पहिले पहिले कोटपाइन्ट, हाल दौरासुरुवाल

उमेर : ६५ वर्ष नाघेको, ७० नपुगेको जस्तो देखिने

उहाँ केहि दिनअघि प्रतिनिधि सभामा झुलुक्क देखिएपनि हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले प्रतिनिधि सभा भवन नयाँ बानेश्वर बुझाइदिनुहोला ।

उहाँ अन्तिम पटक देखिएको स्थान : बालुवाटाराको छेउछाउ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट