sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्राधिकरणले नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीको लियो स्पष्टीकरण

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४१
प्राधिकरणले नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीको लियो स्पष्टीकरण

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले तीन विषयमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले पदीय दायित्व पुरा नगरेको सम्बन्धमा तीन दिने स्पष्टीकरण सोधेको हो । प्राधिकरणले १७ चैतको निर्णय अनुसार र्याम्प सेफ्टी प्रोटोकल पालना नगरेको सन्दर्भमा २० चैतमा तालिम लिई सात दिन भित्र प्राधिकरणमा प्रमाणपत्र पेश गर्न निर्देशन दिएको थियो । सो प्रमाणपत्र नआएपछि नेवानिका अध्यक्ष स्पष्टीकरणको दायरामा आएका हुन् ।

साथै उनले अपरेसन डाइरेक्टरमा क्याप्टेन उद्धव घिमिरेलाई नियुक्त गरेको सन्दर्भमा समेत प्राधिकरणले स्पष्टीकरण मागेको छ । ११ अप्रिलका दिन काठमाडौं–हङकङ–काठमाडौं उडानमा रहेका प्रमुख वायुयान चालक आरके शेरचनलाई निलम्बन गरेको सन्दर्भमा समेत प्राधिकरणले प्रश्न उठाएको छ । प्राधिकरणले उडानका दौरान पाइलटमाथि कारवाही गर्दा उडान सुरक्षामा प्रतिकुल प्रभाव पपर्ने उल्लेख गरेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid