sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

गाडेको अवस्थामा शव फेला

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:३४
गाडेको अवस्थामा  शव फेला

घोराही  । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा  प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो ।

शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रवक्ता गौतमका अनुसार श्रीमतीको हत्यापछि शव गाडेर श्रीमान् प्रहार भएको हुन सक्ने बताउनुभयो । ‘रतनपुरबाट श्रीमान् र श्रीमती हराएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले श्रीमतीको शव गाडेको अवस्थामा फेला पारेको थियो’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले भन्नुभयो,‘श्रीमानको खोजी कार्य भइरहेको छ ।’

जमिनमा गाडेको अवस्थामा खुट्टाको पैताला देखिएको खबर प्राप्त भएपछि पुगेको प्रहरी टोलीले शव निकाल्दा शारदाको भएको पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो । प्रवक्ता गौतमले घट्नाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय घोराहीमा मृतकका आफन्तले मेघरा विरुद्ध किटानी जाहेरी दिएका छन् । घटना नयाँ वर्ष वैशाख १ गते मध्यरातिको भएको अनुमान गरिएको छ । उक्त दिन मृतककी विवाहित छोरी र १५ वर्षीय कान्छो छोरा नयाँ वर्ष मनाउन मामाघरमा गएका थिए । मृतकका छोराछोरी मामा घरबाट वैशाख ३ गते आफ्नो घरमा फर्किदा घरमा बाबुआमा नभएको प्रहरीलाई जानकारी दिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।

मृतकका जेठो छोरा रोजगारीको सिलसिलामा भारतमा छन् । प्रहरीका अनुसार वैशाख १ गते मृतक शारदाकी सासू आमा ७५ वर्षीया पनि जेठो छोरोका घरमा गएको अवस्थामा मेघराजले श्रीमतीको हत्या गरेर शव गाडेको हुनसक्ने आशङ्का गरेको छ । हराइरहेको समयमा घरनजिकै कटहरको रुखमा फलेको कटहर टिप्ने क्रममा खाडलमा गाडेको मानिसको खुट्टाको पैताला देखिएपछि शारदाको हत्या भएको घटना सार्वजनिक भएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid