sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाँच केजी सुनसहित विराटनगरका ठारमेश र प्रकाश नेपालगञ्जबाट पक्राउ पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:३४
पाँच केजी सुनसहित विराटनगरका ठारमेश र प्रकाश  नेपालगञ्जबाट पक्राउ पक्राउ

विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् ।

नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथमा अवैध सुनका गरगहना रहेको सुचनाका आधारमा प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो । उनीहरुलाई चेकजाँच गर्दा झोला भित्र ४ किलो ९२७.२१८ सुन बरामद भएको थियो । सुनका गहना विराटनगरतर्फ ल्याउने क्रममा उनीहरु त्यहाँ पक्राउ परेको बुझिएको छ ।

साढे चार बढीको मूल्य बराबरको सुनसहित पक्राउ परेका उनीहरु विरुद्ध थप अनुसन्धान बढाइएको प्रहरीले जानकारी दिइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid