sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५७
नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क

कालीकोट । तिलागुफा नगरपालिका–१० स्थित महादेव माध्यमिक विद्यालयले विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको छ।
सरकारले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक र शिक्षा निःशुल्क भने पनि महादेव माविले मासिक एक हजार पाँच सय रुपियाँ शुल्क असुल्दै आएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज थापाका अनुसार विद्यार्थीको चाप बढेको र त्यसका लागि शिक्षक व्यवस्थापन गर्न अभिभावकबाट सहयोग शुल्क लिनु परेको हो।
निम्नमाध्यमिक र माध्यमिक विद्यालयको दरबन्दी नभएका कारणले यो बाध्यता परेको भनाइ अध्यक्ष थापाको छ। सो स्थानबाट अर्को माध्यमिक विद्यालय टाढा रहेकाले तीन वर्षदेखि महादेव आधारभूत विद्यालयमा माध्यमिक तहको अध्यापन थालिएको हो।

स्थानीय सरकारले विद्यालयप्रति खासै चासो नदिएका कारण अभिभावकबाट प्रतिघर एक हजार पाँच सय सहयोग शुल्क लिनु परेको अध्यक्ष थापाले बताउनुभयो।
वडामा आयोजित सार्वजनिक सुनुवाइमा अध्यक्ष धनराजले विद्यालयका लागि बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो। स्थानीय भैरव थापाले ३५० भन्दा बढी विद्यार्थी
सङ्ख्या रहेको महादेव माविमा प्राथमिक विद्यालय तहको मात्र दरबन्दी रहेकाले अभिभावकले शुल्क तिर्नुपर्ने अवस्था आएको बताउनुभयो।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid