sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:३९
नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

महोत्तरी। गौशाला नगरपालिकाले नगरप्रहरीलाई हातपात गर्नेलाई कानुन अनुसारको कारबाहीको माग गरेको छ।
नगरपालिकाले शुक्रबार इलाका प्रहरी कार्यालय गौशालाले सो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसारको कारबाहीका लागि माग गरेको हो।

प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिप्पर चालक गौशाला नगरपालिका–१० का कृष्णा महतोले ड्युटीमा खटिएका नगरप्रहरी जवानपान बहादुर लामालाई कुटपिट गरेका थिए।

गौशाला नगरपालिका बस्ने प्रमोद महतोले नगरप्रहरी प्रमुख टेकबहादुर लामालाई गालीगलौज गरी हातपात गर्दै ज्यान मार्ने धम्की दिएकाले कानुनअनुसार कारवाहीका लागि प्रहरीसमक्ष माग गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीका अनुसार ड्युटीमा खटिएको नगरप्रहरीमाथि हातपात गर्नेलाई तत्काल कारबाही गर्नका लागि माग गरिएको छ।

प्रशासकीय अधिकृत केसीले भने, ‘असुरक्षा महसुस गर्दै कर्मचारीहरुले आज नगरपालिकामा कार्यरत कर्मचारीहरूले कामकाज ठप्प पारेका छन्। जसले गर्दा नगरपालिका लगायत यहाँका १२ वटै वडाका सेवाग्राहीहरू मर्कामा परेका छन्। अनावश्यक रूपमा विवाद सिर्जना गरेर कर्मचारीहरूको मनोबल घटाउने कार्य भएको छ।’

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid