March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

लिखित प्रतिबद्धता भएपछि अस्पतालको विजुली जोडियो

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १६:0४
लिखित प्रतिबद्धता भएपछि अस्पतालको विजुली जोडियो

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको विजुली एक घण्टापछि जोडिएको छ । विद्युत महसुस १ करोड २० लाख रुपैयाँ बाँकी नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले आज दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको थियो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले वैशाख महिनाभित्र समाजिक विकास मन्त्रालयबाट अनुदानको २ करोड रुपैयाँ प्राप्त भएपछि महसुल तिर्ने लिखित प्रतिबद्धता गरेपछि लाइन जोडेको प्राधिकरणका प्रमुख लखन लाल मल्लिकले जानकारी दिए ।

प्रतिष्ठान अन्तर्गत रहेको अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । तिर्न पटक पटक मौखिक, लिखित पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले आज लाइन नै काटेको थियो।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट