sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

म आँफैले बनाएको पार्टी छाडेर एमालेमा जाँदिन : झलनाथ खनाल

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० १३:५८
म आँफैले बनाएको पार्टी छाडेर एमालेमा जाँदिन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफू एमाले फर्किन लागेका हल्लाबारे स्पष्टिकरण दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका नेता खनालले सो हल्लाबारे स्पष्टिकरण दिएका हुन् ।

कार्यक्रममा बोल्दै उनले आफू एमालेमा फर्किन लागेको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनले भने, ‘आफूले बनाएको नयाँ पार्टी (एकीकृत समाजवादी) छाडेर फेरि बिनाकारण एमालेमा फर्किनुको कुनै तुक छैन।’

त्यस्तै नेकपा एस अबपार्टीको महाधिवेशनको तयारीमा रहेकोसमेत उनले बताए । उनले नेकपा एस अन्य दलहरुसँग पार्टी एकताको पक्षमा नरहेको पनि स्पष्ट पारे । यद्यपि हालको अवस्थामा वामपन्थी एकता भने अपरिहार्य रहेको उनले बताए ।

वामपन्थीहरु एक भएको अवस्थामा मुलुकमा अस्थिरता टाढा हुने उनको भनाइ थियो ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid