sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘चन्दा माग्नु विद्यार्थीको बाध्यता हो’ : विप्लव

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:३९
‘चन्दा माग्नु विद्यार्थीको बाध्यता हो’ : विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चन्दा माग्नु विद्यार्थीहरूको बाध्यता भएको बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले पार्टी सञ्चालनका लागि चन्दा माग्नु विद्यार्थीहरूको बाध्यता रहेको बताएका हुन् । ‘विगतको जस्तो छैन् । पहिला त हिडेर पनि जाने अवस्था थियो । अहिले त त्यस्तो छैन । काठमाडौँ आउन÷जान नै २० हजार खर्च लाग्छ,’ महासचिव विप्लवले भने, ‘बाध्यता भएर पनि हाम्रा विद्यार्थीहरू चन्दा मागिरहेका छन् । चन्दा माग्नु हाम्रा विद्यार्थीको बाध्यता हो ।’

अब विगतको जसरी नभई सहकार्य गरेर अघि बढ्न खोजिरहेको उनको भनाई छ । हाम्रो दृष्टिकोण चन्दा माग्नु, थर्काउनु, बल प्रयोग गर्नु गलत हो । ‘अहिले हामीले उद्योग व्यवसायी साथीहरूसँग आग्रह गरेका छौं,’ उनले भने, ‘बल होइन्, सहकार्य गर्ने हो । हाम्रो नीति भनेको चन्दा मागेर खाने नीति होइन्, सहकार्य गरेर अघि बढ्ने नीति हो ।’ अहिले नीजि विद्यालयहरूको विरोध गरेर समस्याको समाधान नहुने उनको भनाइ छ । ‘अहिले पञ्चायतकालमा नीजिकरणको विरोध गरेका थिए, उसैल अहिले आएर बोर्डिङ खोलेर बसेका छन्,’ उनले भने, ‘यो नीजि स्कूल खोल्नु भनेको उनीहरूको समस्या होइन्, राज्यको कमजोरी हो । राज्यले आजै बन्द गरिदिओस् न पुरै समस्या समाधान हुन्छ ।’

चन्दा मागेर खाने पार्टीलाई अहिले जीवनपयोगी पार्टीको रूपमा परिवर्तन गर्न खोजिरहेको उनको भनाई छ । ‘पञ्चायतकालमा लड्दाको जस्तो आदर्श त अहिले छ भनेर म दावी गर्दिन् । तर, अन्य पार्टीका विद्यार्थी संगठनको जस्तो भ्रष्टिकरण भने छैन । अहिले कुनै पनि हाम्रा विद्यार्थी नेताले काठमाडौंमा घर बनाएका भन्ने छैनन् । अन्य दलका नेताहरूका काठमाडौं घर ठडिहाल्छन् ।’ उनले भने ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid